काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः चुनावी सभामा सहभागी हुनुभएको छ । कोरोना संक्रमित भएपछि वाल्ट रिड मेडिकल मेडिकल सेन्टरमा दुई साताको उपचारपछि राष्ट्रपति ट्रम्प पुनः चुनावी सभाहरुमा सहभागी