२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


त्रिदेशीय कपको उपाधि नेपाललाई, बंगलादेश २-१ ले पराजित

काठमाडौं, चैत १६ । ‘त्रिदेशीय कप’ फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । सोमबार बेलुकी दशरथ रङ्गशालामा भएको फाइनलमा बंगलादेशलाई २/१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका

पहिलो हाफमा बंगलादेशविरुद्ध नेपालको २ गोल

काठमाडौं, चैत १६ । ‘त्रिदेशीय कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र बंगलादेश भिडिरहेका छन् । नेपालले खेलको शुरुआतदेखि नै आक्रमण गरिरहेको छ । खेलको १८ औं मिनेटमा गोल

‘थ्रि नेसन्स कप’ फुटबलको फाईनल आज, नेपालले तोड्ला त इतिहास ?

काठमाडौं । ‘थ्रि नेसन्स कप’ फुटबल प्रतियोगिताको उपाधिका लाागि आज नेपाल र बंगलादेश भिड्दै छन् । कीर्गिस्तानको २३ वर्ष मुनिको टिमसमेत सहभागी प्रतियोगितामा बंगलादेश ४ अंकसहित लिगको विजेता बन्दै र

भारतीय प्रधानमन्त्री मोदीको विरोध आन्दोलनमा १२ को मृत्यु

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । तीन दिनयता जारी हिंसाका कारण १२ जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ

अन्तर्राष्ट्रिय फुटबलमा नेपालकाे नयाँ इतिहास, फाइनल प्रवेश

शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री नेसन्स कपको समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीचले गोलरहित बराबरी खेलेसँगै नेपाल एक गोल पनि नगरी फाइनल प्रवेश गरेको हो ।

बंगलादेशमा शनिबार पनि मोदीको विरोधमा प्रदर्शन, रेल स्टेशनमा आगो

बंगलादेशकोे ५० औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रवार राजधानी ढाका जानु भएको थियो ।

यी हुन् बंगलादेश विरुद्ध खेल्ने सुरुवाती ११ खेलाडी

बंगलादेशसँगको प्रतिस्पर्धाका लागि नेपालले किरण चेम्जोङको कप्तानीमा ११ जनाको नाम सार्वजनिक गरेको छ । सुरुवातमा नेपालको टोलीबाट अभिषेक रिजाल, अन्जन विष्ट, त्रिदेव गुरुङ, सञ्जोग राई, तेज तामाङ, रवि पासवान, रञ्जित

बंगलादेशमा प्रधानमन्त्री हसिनाको हत्या प्रयास गरेको भन्दै १४ जनालाई मृत्युदण्डको फैसला

एजेन्सी, चैत ११ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका भन्दै १४ इस्लामिक लडाकुलाई मृत्युदण्ड दिइने भएको छ । बंगलादेशको विशेष अदालतले सजायँ सुनाएका १४ मध्ये नौजना बंगलादेशको

रोहिंग्या शरणार्थी शिविरमा भएको आगलागीमा बेपत्ता ४ सय जनाको खोजी तीब्र

एजेन्सी । बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भएको आगलागीमा बेपत्ता भएका ४ सय जनाको खोजी कार्य तीब्र पारिएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसीआरका अनुसार आगलागीमा हालसम्म १५ जनाको मृत्यु

त्रिदेशीय फुटबलमा बंगलादेशको विजयी सुरुवात

त्रिदेशीय फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार किर्गिस्तानको यू–२३ टिमलाई १–० ले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो ।