२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


त्रिदेशीय फुटबलः पहिलो हाफमा बंगलादेश १–० ले अगाडि

दशरथ रंगशालामा जारी खेलको बंगलादेशले उपहारमा पाएको गोलमा १–० को अग्रता बनाएको हो । खेलको २९ औं मिनेटमा किर्गिस्तानका खेलाडीले क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।

नेपाल र बंगलादेशबीच पर्यटन, कृषि र संस्कृति आदानप्रदानलगायत चार वटा विषयमा सम्झौता

काठमाडौं । नेपाल र बंगलादेशबीच चार वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश पुगेको बेला नेपाल र बंगलादेशबीच ती समझदारीपत्रमा हस्ताक्षर भएको

बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा आगलागी, एक हजार घर जल्यो

एजेन्सी । बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा एक हजार घर जलेर नष्ट भएको छ । आगलागीमा केहीको मृत्यु भएका आशंका गरिएपनि आधिकारिक रुपमा पुष्टि भएको छैन । बंगलादेशको काक्स

त्रिदेशीय फुटबल: आफूले नै प्रतियोगिता जित्ने तीनै देशको दावी, नेपालका कप्तान किरण चेम्जोङ

महर्जनले घरेलु मैदानमा हुने प्रतियोगिताले आफूहरूलाई फाइदा पुग्ने पनि बताएका छन् । उपकप्तान रोहित चन्दले घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको बताउनुभयो । नेपाली टिमको कप्तानी भने किरण

राष्ट्रपति भण्डारीलाई बंगलादेशमा २१ तोपको सलामी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ढाका पुग्नु भएको छ । दुई दिने राजकीय भ्रमणमा सोमबार भण्डारी ढाका पुग्नुभएको हो । ढाकामा उहाँलाई बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले हजरत शाहजालाल विमानस्थलमा स्वागत

राष्ट्रपति भण्डारी आज बंगलादेश जाँदै, यी विषयमा हुन्छ छलफल

काठमाडौं । दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति बिद्यादेवी भण्डारी आज बंगलादेश जाँदै हुनुहुन्छ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल अमिदको मैत्रीपूर्ण निमन्त्रणमा त्यसतर्फ जान लाग्नुभएको हो । भ्रमणका क्रममा नेपाल

विमान चार्टर गरेर ३९ जनासहित राष्ट्रपति बंगलादेश जाँदै

काठमाडौं । विमान चार्टर गरेर ३९ जनासहित राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जाँदै हुनुहुन्छ । नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर भण्डारी सोमबार बंगलादेशको दुईदिने राजकीय भ्रमणमा ढाका जान लाग्नु

पहिलो एकदिवसीयमा न्यूजिल्याण्डद्वारा बंगलादेश ८ विकेटले पराजित

विल योंग ११ रनमा अविजित रहँदा ओपनर मार्टिन गुप्टिल ३८ र डेभन कन्वे २७ रनमा आउट भए । बंगलादेशका हसन मोहम्मद तस्किन अहमद १–१ विकेट लिए ।

नेपालको विजुली बंगलादेश निर्यातका लागि सहजीकरण गर्न भारत तयार

काठमाडौं । नेपालमा उत्पादन भएको विजुली बंगलादेश निर्यातका लागि सहजीकरण गर्न आफू तयार रहेको भारतले जनाएको छ । नेपालबाट तेस्रो मुलुकमा विजुली निर्यातका लागि पारवहनको सुविधा दिन भारत तयार रहेको

बंगलादेशमा ५ जनालाई मृत्युदण्डको सजाय

काठमाडौं, फागुन ४ । बंगलादेशको एक अदालतले एक लेखकको हत्यामा संलग्न ५ जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । ६ वर्षअघि चर्चित लेखक तथा ब्लगर अभिजित रोयको हत्यामा