२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजबाट सुरु

काठमाडौं । बंगलादेशसँगको मैत्रीपुर्ण खेलका लागि हाल ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आइतबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ । ढाका पुगेपछि गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि नेपाली

नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

काठमाडौं, कात्तिक २० । नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किनेछ । नेपाली

तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल

काठमाडौं, कात्तिक १८ । धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटीरुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिकटन युरिया मल तत्काल नआउने भएको छ ।

बंगलादेशमा बलात्कारीलाई मृत्युदन्ड दिने व्यवस्था गरिँदै

ढाका, असोज २६ । बंगलादेशमा बलात्कारीलाई मृत्युदन्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदन्ड दिने प्रस्ताव पारित गरेको हो ।

बंगलादेशले उपलब्ध गराएको औषधि स्वदेश ल्याइयो

काठमाडौं, भदौ २७ । बंगलादेशले कोभिड–१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत् शनिबार साँझ पाँच हजारथान ती

बंगलादेशसँग नेपालको व्यापार घाटा निरन्तर

झापा, साउन १५ । मेची भन्सार कार्यालय काँकडभिट्टा, झापाले आर्थिक वर्ष २०७६/०७७ मा बंगलादेशसँगको व्यापार घाटा करिब चार अर्ब रुपैयाँभन्दा बढी भएको जनाएको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज