१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मी र एपीएफ च्याम्पियन

काठमाडौं । नेपाल आर्मी र एपीएफ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिवार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बने । गणेशमान सिंह फउण्डेसनअन्तर्गत

राष्ट्रिय बक्सिङमा सुस्मा र अस्मिता अन्तिम चारमा

काठमाडौं । लुम्बिनी प्रदेशकी सुस्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा पुगेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको महिला

नुर्बुले विश्वजुनियर बक्सिङ खेल्ने

काठमाडौं । नेपालका नुर्बु थेन्डुप शेर्पाले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा चुनौति प्रस्तुत गर्ने भएका छन् । आगामी नोभेम्बर २३ देखि डिसेम्बर चारसम्म अर्मेनियाको येरेभानमा जुनियर विश्व च्याम्पियनसिप हुँदैछ ।

पदक विजेता बक्सिङ खेलाडी सम्मानित

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले एएसबीसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । बिहीबार संघले एक कार्यक्रमको आयोजना गरेर जनवरी १८

सुष्मा तामाङ एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छिन् । बैंककमा आइतबार महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई

आर्मीका सुशिल सेमिफाइलनमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मीका सुशिल थापा प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष तर्फ ४८ केजी स्पर्धाको सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटो स्थित

प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिताको क्‍वार्टरफाइनलमा पुरन र बाबुराम

काठमाडौं, कात्तिक ३० । विभागीय टोली एपीएफका पुरन राई र त्रिभुवन आर्मी ‘बी’ का बाबुराम मगर प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत पुरुष ५७ केजी

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिता सुरु

काठमाडौं, कात्तिक २९ । नक्सालका विजय थापाले प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा विजयी सुरुवात गरेका छन् । नेपाल बक्सिङ संघको आयोजना तथा

प्रकाश दाहाल दोस्रो स्मृति बक्सिङ प्रतियोगिता हुने, यी हुन् भाग लिन चाहिने मापदण्ड

प्रत्येक तौल समूहका विजेतालाई कम्तिमा १० हजार नगर पुरस्कार दिने भनिए पनि प्रायोजक बढेको खण्डमा राशी बढाइने अवालेले बताए ।

हिमालयन चितुवा प्रशिक्षणमा व्यस्त

काठमाडौं, मंसिर २० । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन गर्न सफल हुनुभएका युवा बक्सर अविरल घिमिरेले अहिले प्रशिक्षणमा व्यस्त हुनुहुन्छ। उहाँ जापानको टोकियो शहरमा यही मङ्सिर २८