२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


बखतबहादुर चित्रकारको पुस्तक सार्वजनिक

काठमाडौं । नेपालको पहिलो सिनेम्याट्रोग्राफर बखतबहादुर चित्रकारको जीवनीमा आधारित ‘स्मृतिग्रन्थ’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रममा सो पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा उपस्थित वक्ताहरुले चित्रकारले समाजमा पुर्‍याएको