१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लकडाउन अवधिलाई सदुपयोग गर्दै बखुण्डोलका युवाले निर्माण गरे सुन्दर पार्क

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका–४ बखुण्डोलमा स्थानीय युवाहरुले लकडाउनको सदुपयोग गर्दै आकर्षक पार्क निर्माण गरेका छन् । केही महिना अघिसम्म फोहोरको थुप्रो हुने स्थानमा युवाहरुको सक्रियतामा पार्क बनेको हो ।