१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


म्याग्दीको बगरफाँट बन्यो बगर

म्याग्दी । नदीको कटानका कारण म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको ३६ रोपनी जग्गा बगरमा परिणत भएको छ । २०५७ सालदेखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको

उच्च जोखिममा म्याग्दीको बगरफाँट गाउँ

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट गाउँ बाढी र पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट पहिरो खस्ने र नदीले कटान गर्दै तीव्र कटान गर्न थालेपछि गाउँ नै जोखिममा