कम्पन र ध्वनी महसुस गरेपछि बच्चाले जिब्रो फराकिलो बनाउँदै तीनपटकसम्म लामो श्वास फेरेको थियो । साथै हातले चिउडो छोएर टाउकोलाई पछाडि लगेको थियो ।
मृत फेला परेको चितुवाको बच्चा ६ महिनाको हुन सक्ने अनुमान गरिएको छ । मृत चितुवा बच्चालाई डिभिजन वन कार्यालयको परिसरमा गाडिएको प्रहरीले जनाएको छ ।
पीडितकी आमाले स्थानीय प्रहरी चौकीमा छोरीको नाबालिग सहपाठीविरुद्ध उजुरी गरेकी छन् । उनले छोरीको अन्तरङ्ग तस्वीरहरू मोबाइलमा राखेर ब्ल्याकमेल गरेको आरोप लगाएकी छन् ।
दाङ । दाङको तुलसीपुर स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय कारभित्र तीन जना बच्चाको शव भेटिएको घटनाको अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली आउने भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका
काठमाडौं, चैत ८ । ढिलो उमेरमा बच्चा जन्माउनाले नेपालमा डाउन सिन्ड्रोम भएका बालवालिका जन्मने संख्या वृद्धि भएको चिकित्सकहरुले जनाएका छन् । विश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा आइतबार काठमाडौंमा भएको कार्यक्रममा
एजेन्सी । चीनमा एक जोडीले दुई बच्चाको नीति तोड्दै सात बच्चा जन्माएपछि ठूलो धनराशी जरिवाना तिरेका छन् । साउथ चाइन मर्निङ पोस्टका अनुसार ७ बच्चा जन्माएका जोडीले १ लाख ५५
काठमाडौं । दक्षिण कोरिया सरकारले त्यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । कानून मन्त्रालयका अनुसार कुनै पनि बच्चा बालअधिकार तथा सरकारी सुविधाबाट वञ्चित
एजेन्सी । बच्चासँग घुलमिल हुने रुचाउने रुसकी २३ वर्षीया क्रिस्टिना ओज्टर्कले ११ बच्चाको पालणपोषण गरिरहेकी छन् । तर उनलाई यतिमा मात्र चित्त बुझेको छैन । उनले भविष्यमा कैयौं बच्चाकी आमा
एजेन्सी, असोज ९ । आश्चर्यको खबर, बेलायतमा १३ वर्षीय एक बालक बच्चाका पिता बनेको खबर चर्चामा रहेको छ । उनलाई बाबु बन्ने श्रेय दिने भने १५ वर्षीया बालिका हुन् ।