१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपालगञ्जमा छोरीलाई उच्च शिक्षा पढाउन बजेट विनियोजन

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले छोरीलाई उच्च शिक्षासम्म पढाउनका लागि बजेट विनियोजन गरेको छ । गरिबी र अशिक्षाका कारण बालविवाहका साथै छोरीमाथि अन्य हिंसात्मक घटना भइरहेको जनाउँदै उपमहानगरपालिकाले छोरी पढाउन चालु