बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट माथीको छलफल आजदेखि शुरु हुदैछ । आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा बजेटमाथी छलफल हुने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले
काठमाडौं । सत्तारुढ दलका सहयात्रीहरुको सरकार छोड्ने धम्की, प्रतिपक्षीको चेतावनी, निजीक्षेत्रको चौतर्फी दवावबीच सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट विना संशोधन पास भएको छ । चौतर्फी आलोचना
काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको श्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफुहरुको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाबाट बजेट पारित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै
काठमाडौं । सरकारको आगामि आर्थिक वर्षको बजेट (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले मत बिभाजनका आधारमा बजेट बहुमतले पारित गरेको हो । बजेट पारित
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ को पक्षमा मतदान गर्ने भएको छ । बुधवार बिहान संसद भवनमा बसेको संसदीय दलको
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री किराँतीले आर्थिक वर्ष २०८०/८१
काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रूपैयाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि उपमेयर मञ्जली शाक्य बज्राचार्यले बजेट सार्वजनिक गर्नभएको हो
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ४३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले संघीयताको मर्मलाई बुझ्न नसकेको बताउनुभएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले