२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


थुनिएको सानीगाड खाेला विस्फोट गराउने तयारी

बझाङको बुगंल नगरपालिका ७ मा पहिरो गएपछि शुक्रबार दिउँसोबाट नदी थुनिएको थियो । पहिरोले थुनिएपछि सो क्षेत्रका दुई घर पुरिएका छन् भने खोलामा ताल परेको छ । ताल ओभरफ्लो भएर

ओभरफ्लो भएर बग्न थाल्यो सानीगाड नदी

पुरै डाँडो नै खसेपछि थुनिएको नदी ओभरफ्लो भएर बग्न सुरु गरेको हो । पहिरोले थुनिएको झण्डै ३ सय मिटर वरपर पानीको तलाउ बनेको छ । नदीको बीचमा ठूला ढुङ्गाहरू भएकाले

बझाङमा सानीगाड खोला थुनियो, पहिरोले दुई घरमा पूर्ण क्षति

बिहीबारदेखि परेको अविरल वर्षापछि आएको पहिरोले दुई घर समेत पुरेका छन् । पहिरोले बुंगल नगरपालिका–६ का स्थानीय बले धामी र नरेन्द्र धामीको घर पुर्ण रूपमा क्षति भएको प्रहरी नायब उपरीक्षक

बझाङमा कोरोनाको तेस्रो लहरको पूर्वतयारी

तेस्रो भेरियन्ट रोकथामका लागी स्थानीय तहहरु बढी सचेत रहन आवश्यक रहेको र आम नागरिकलाई कोरोना सचेतना फैलाउन जरुरी रहेको नेपाल रेडक्रस सोसाइटी बझाङका मन्त्री ईश्वरनाथ जोशी बताउनुहुन्छ ।

आफूले पाउने पारिश्रमिकबाट वडाध्यक्षले बाँडे विद्यार्थीलाई पोशाक

बझाङ । जिल्लाको विकट साइपाल गाउँपालिकाका एक वडाध्यक्षले विद्यार्र्थी र शिक्षकलाई विद्यालय पोशाक उपलब्ध गराएका छन् । साईपाल गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष जंगविर बोहराले वडा नम्बर ३ मा

१६ बर्षीय बालकले बचाए खोलामा बग्दै गरेका बालकको ज्यान, अभिभावकले गरे सम्मान

डीवि विष्ट बझाङ । बझाङमा एक १६ बर्षीय बालकले १२ बर्षीय बालकको ज्यान बचाएका छन् । बझाङ जिल्ला सुर्मा गाँउपालिका-४ का ओकील बोहराका १२ बर्षिय छोरा जयराज बोहराको ज्यान सल्यान

बझाङमा थप एक साता निषेधाज्ञा

बझाङ । बझाङमा थप एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरीएको छ । आईतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापनको बैठेकले निषेधाज्ञा केही खुकुलो पार्दै असार ७ गते सम्मका लागी

बझाङका २ सय ५८ परिवारलाई राहत वितरण

पाँचवटा स्थानीय तहमा झण्डै ८ लाख रुपैयाँ बराबरको राहत वितरण गरीएको युएमएनका लेखाअधिकृत केशबराज जोशीले जानकारी दिनुभयो ।

खानेपानीमा पनि सिन्डिकेट : पानी थाप्नै रोक लगाएपछि धमिलो पानी पिउन बाध्य चैनपुरका डेरावाल

सदरमुकाममा भन्दा गाउँमा खानेपानीको समस्या नहुने बताउँदै उनी सदरमुकाममा बसेको छौं भन्न पनि लाजमर्दो अवस्था भइसकेको गुनासो गर्नुहुन्छ ।

काेराेना महामारीमा पनि बझाङमा यार्सा संकलन गर्नेको लर्को

बझाङ । यार्सा संकलनको सिजन सुरु भएसँगै बझाङमा यार्सा सङकलन गर्नेको लर्को लाग्न थालेको छ । यार्सा सङ्कलनका लागि नेपालका विभिन्न जिल्ला तथा भारतबाट पनि मानिसहरु बझाङ पुग्ने गरेका छन्