डीबी विष्टबझाङ । बझाङमा कोरोनाको जोखिम बढ्दै गएको छ । भारतबाट घर फर्र्किनेहरु सोझै समुदायका व्यक्तिसँग घुलमिन हुन पुगेका कारण कोरोना जोखिम ह्वात्तै बढेको हो । बझाङमा कोरोना संक्रमित मृत्यु
डीवि विष्ट बझाङ । स्थानीय स्वामित्व र सहभागीता पुर्ण खोप सुनिश्चितता भन्ने मुल नाराका सात बझाङलाई पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा गरीएको हो । केही बर्ष पहिला खोप नपाएका कारण
शुक्रबार विहान गहुँ काट्न जानेक्रममा उनको पोलमा हात लाग्दा करेन्ट लागेर मृत्यु भएको परिवारले जनाएको छ ।
बझाङ । बझाङमा आईतबार एक बालिकाले आत्महत्या गरेकी छ्नि । दुर्गाथली गाँउपालिका ३ रकैलकी ११ बर्षिया बालिका अनीता दमाईले आत्महत्या गरेको प्रहरीले जनाएको छ । घर नजिकैको जंगलमा बाख्रा चराउन
बझाङ । बझाङमा भिर बाट लडेर २ जनाको मृत्यु भएको छ । तल्कोट गाँउपालिका वडा नम्बर १ रैसेल्लीका २० बर्षिया राजु तामाङ र जाजरकोट घर भै हाल चैनपुर बस्दै आएकमा
बझाङ, चैत २४ । बझाङको तलकोट गाँउपालिका– १ चौडामा पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तल्कोट गाँउपालिका– १ का ५१ वर्षिया गोगल कुँवर र ४५
डिवि विष्ट बझाङ । लामो समय छाउगोठमा बस्दाको पिडा भोगेकी खप्तडछान्ना गाउँपालिकाकी भगवती खड्कालाई आफू घर भित्रै बसौला भनेर कल्पना सम्म थिएन् । छाउगोठमा बस्दा पाएको दुख त छदै छ,
बलात्कार तथा महिला हिंसाजस्ता घटनाहरू न्युनिकरण गर्न स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले कानुनी प्रावधान सम्बन्धी सचेतना मुलक कार्यक्रमहरू सञ्चालन गरी प्रचारप्रसार गर्न आवश्यक भएको अधिकारकर्मी सिंहको भनाइ छ ।
बझाङ । बझाङका स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रलाई सूचनामैत्री बनाउन थालेका छन् । नागरिकलाई सूचनाको पहुँचमा ल्याउनका लागि विभिन्न एप्सहरुका माध्यमबार्ट सूचना दिन थालिएको हो । विभिन्न दातृ निकायको सहयोगमा सुशासन
प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदालत बझाङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी प्रमुख खड्काले बताउनुभयो ।