३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला महिनामा पर्यटकको संख्या बढ्दै गएको छ । साउनदेखि जेठ मसान्तसम्म ७ हजार ७ सय विदेशी पर्यटक निकुञ्जमा पुगेको निकुञ्जका सूचना अधिकारी आशिष न्यौपानेले बताउनुभयो