१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


घोडेपानी र पुनहिलमा बढ्दै पर्यटकको संख्या

म्याग्दी । राउण्ड अन्नपूर्णको प्रमुख पर्यटकीय स्थल मानिएको म्याग्दीको घोडेपानी र पुनहिलमा पछिल्ला चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकहरु भित्रिएका छन् । गत साउनदेखि मंसिरको पहिलो सातासम्म घोडेपानी र