१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंका खोलामा पानीको सतह बढ्यो

काठमाडौंका विभिन्न नदी र खोलाहरूको पानी बाहिरिने चोभार गल्छीमा पनि पानीको बहाव एकदमै बढेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसँगै किनारका सुकुम्बासी बस्ती जोखिममा

महाकाली नदीमा पानीको बहाव बढ्यो, खतराको तह नजिक

अहिले पानीको सतह ७ मिटर नजिक पुगेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित कार्यालयले जनाएको छ । पानीको बहाव ७ मिटर पुगे खतराको संकेत मानिन्छ ।

सुर्खेतमा ३१ गतेसम्म निषेधाज्ञा लम्बियो

जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार भर्चुअल माध्यमबाट बसेको बैठकले कोभिड–१९को जोखिम कायमै रहेकाले निषेधाज्ञा एक हप्ता लम्ब्याउने निर्णय गरेको हो ।

कर्मचारीको तलब बढ्यो

उहाँले कोभिड–१९ को असरका कारण अपेक्षित रूपमा कर्मचारीको तलब बढाउन नसकिएको बताउनुभयो ।

सुन १६ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला एक हजार ६०० ले वृद्धि भई ९२ हजार

लकडाउन र निषेधाज्ञा खुला भएसँगै इन्धनको खपत ५० प्रतिशतले बढ्यो

काठमाडौं । लकडाउन र निषेधाज्ञा खुला भएसँगै इन्धनको खपत बढ्न थालेको छ । इन्धनको खपत बढ्न थालेपछि आयातसमेत बढ्दै गएको नेपाल आयल निगमले जानकारी दिएको छ । कोरोना नियन्त्रणका लागि

पानी नपर्दा सर्लाहीसहित मध्यतराईमा गर्मी बढ्यो

सर्लाही । पर्याप्त पानी नपर्दा सर्लाहीसहित मध्यतराईका जिल्लाहरुमा गर्मी बढेको छ । यस क्षेत्रमा केही सातादेखि ठूलो पानी पर्न सकेको छैन । दिउँसो चर्को घाम लागेर पूर्वबाट तातो हावा चल्दा

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । सुनचाँदीको मूल्य आज बढेको छ । सुन आज तोलामा २ हजार ४ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको