१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो । जितसँगै नेपालको सेमिफाइनमा खेल्ने सम्भावना बलियो बनेको छ ।

प्रचण्डलाई दियो अमेरिकाले बधाई

काठमाडौं । अमेरिकाले नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुनः निर्वाचित भएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएको छ । काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुन: अध्यक्ष भएकोमा बधाई दिएको हो

देउवालाई चिनियाँ समकक्षीको बधाई

‘प्रधानमन्त्री ली खछ्याङले आफ्ना समकक्षीसँग दुवै देशबीच रहेको रणनीतिक साझेदारी नयाँ उचाईमा पुर्‍याउन मिलेर काम गर्न चाहेको बताउनुभएको छ’, राजदूत होउ यान्छीले ट्विटरमा लेख्नुभएको छ ।

गण्डकीका निवर्तमान मुख्यमन्त्री गुरुङद्वारा वर्तमान मुख्यमन्त्री पोखरेललाई बधाई (भिडियो)

पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएपछि गुरुङले टेलिफोनमार्फत बधाई दिनुभएको हो । उहाँले पोखरेललाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।

राष्ट्रपतिद्वारा मुस्कानलाई बधाई

राष्ट्रपति भण्डारीले शनिबार ट्वीटमार्फत खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्नुभयो ।

केटू हिमाल आरोहण गर्ने आरोही र नेपाललाई राहुल गान्धीको बधाई, शिखरमा राष्ट्रगान गाएकामा प्रशंसा

काठमाडौं, माघ १३ । भारतीय राष्ट्रय कांग्रेसका नेता राहुल गान्धीले विश्वकै दोस्रो अग्लो शिखर आरोहण गर्ने नेपाली आरोहीहरुलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कंग्रेस आईका पूर्वअध्यक्ष

प्रधानमन्त्री ओलीले दिए बाइडेन र कमला ह्यारिसलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेकोमा जो बाइडेन र उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिनुभएको छ । आज बिहानै टीव्ट गर्दै ओलीले ऐतिहासिक