२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बुढी पोल्ने अर्थात बन्ढुनी पर्व आज

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बुढी पोल्ने अर्थात बन्ढुनी पर्व धूमधामका साथ मनाइँदैछ । भगवान् श्रीकृष्णले कंशकी बहिनी पुतनालाई मारेको सम्झनामा प्रत्येक वर्ष असोज संक्रान्तिका दिन विजय उत्सवको