२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


अमेरिकामा बन्दुक विरुद्ध देशव्यापी प्रदर्शन, समर्थन गर्न उत्रिए राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकामा दिनप्रति दिन बन्दुक प्रहारका घटना बढ्दै गएपछि व्यक्तिले बन्दुक राख्न पाउने कानूनी अधिकारमा कडाई गर्न माग गर्दै देशव्यापी प्रदर्शन भएको छ । पछिल्लाे दुई साता यतामा भएका