काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बन्द प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी बाहिरिएको जनाएको छ
मौसम प्रतिकुल भए पनि एशिया कप छनोट हुने लक्ष्यसाथ टोलीले च्याम्पियनसिपको तयारीलाई तीव्रता दिएको छ । पछिल्लो पटक युगाण्डासँगको श्रृंखलामा देखिएको फिटनेस र फिल्डिङको समस्या निराकरण गर्न प्रशिक्षणमा जुटेको मुख्य
एशियन गेम्समा सहभागी हुने विभिन्न खेलको मंगलबारबाट बन्द प्रशिक्षण शुरु भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।
बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि अलमुताइरीले १७ नयाँ खेलाडीलाई अवसर दिएका हुन् । अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले प्रशिक्षण छाडेर टिमबाट बाहिरिएका छन् ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छानिएका र जारी लिगमा विभिन्न क्लबमा आबद्ध भएर खेलिरहेका खेलाडीहरू पनि बन्द प्रशिक्षणमा पुगेका छन् ।
मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाए ।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेका खेलाडीहरू बन्द प्रशिक्षणमा अनुपस्थित भएका छन् । क्यानले ३० जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएकोमा वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदा स्पष्टिकरण सोधेर क्यानले
काठमाडौं, असोज ३० । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी चयन गरेको छ । आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपको एसियाली छनोटका
क्यानले बोलाएको टिममा रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई र सरस्वती चौधरी छन् ।
प्रतियोगिताबाट बाहिर रहेका नेपाल र भारतलाई एभिसिले आयोजना गर्ने अन्य प्रतियोगितामा उच्च प्राथमिकता दिनेसमेत बताएको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए ।