६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


तातोपानी नाका २० दिनकालागि बन्द

काठमाडौं, माघ ८ । बिहीबारदेखि २० दिनका लागि तातोपानी नाका बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुनःनिर्माण गर्न नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार

चिसो बढेपछि पश्चिम नवलपरासीका निजी विद्यालय बन्द

काठमाडौं । अत्याधिक चिसो बढेपछि पश्चिम नवलपरासीका निजी विद्यालय बन्द भएका छन् । केहिदिनदेखि लगातार बढेको चिसोको कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने भएकोले आइतबारदेखि ३ दिनका लागि विद्यालय बन्द

ट्वीटरले सँधैका लागि बन्द गरिदियो ट्रम्पको खाता

काठमडौं, पुस २५ । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको खाता सँधैका लागि बन्द गरिदिएको छ । सामाजिक सञ्जालबाट झूठ फैलाइरहेको भन्दै पटक पटक आंशिक प्रतिबन्धमा परेको ट्रम्पको खाता

तातोपानी नाका बन्द गर्ने चीनको तयारी

काठमाडौं । नेपाल चीन बिचको प्रमुख तातोपानी नाका फेरि बन्द हुने भएको छ । भूकम्पपछि अस्थिर रहेको यो नाका जोड्ने मितेरी पुलमा क्षति पुगेकाले फेरि बन्द हुन लागेको हो ।

ट्रम्पको फेसबुक र ट्विटर एकाउण्ट बन्द

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्विटर एकाउण्ट बन्द गरिएको छ । फेसबुकले २४ घण्टाका लागि र ट्विटरले १२ घण्टाका लागि ट्रम्पको एकाउण्ट बन्द गरेको हो । दुवै

कञ्चनजंगा आधार शिविरका दजनौं होटल बन्द

सन्तोष पुर्कुटी (इमेज)ताप्लेजुङ, मंसिर ३० । ताप्लेजुङ स्थित कञ्चनजंघा आधार शिविर क्षेत्रमा पर्यटकलाई लक्षित गरि खोलिएका होटलहरु यतिबेला सुनसान छन् । कोरोना संक्रमणका कारण यो वर्ष पर्यटक नै नआए पछि

मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकमा स्थानीयको अवरोध

रसुवा, मंसिर २७ । रसुवाको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक शनिबार (आज)देखि बन्द भएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारणका लागि उचित मूल्यांकन नगरेको भन्दै स्थानीयले

आज भारत बन्द, शैक्षिक संस्था,कल कारखाना र व्यापार व्यावसाय ठप्प

काठमाडौं । भारतमा आन्दोलनरत किसानहरुले आज देशब्यापी बन्द आव्हान गरेका छन् । बन्दका कारण बिहानैदेखि सडक, शैक्षिक संस्था, कल कारखाना र व्यापार व्यावसाय पूर्णरुपमा ठप्प छ । क्रान्तिकारी किसान युनियनको

पुष्पलाल लोकमार्ग दैनिक ६ घण्टा बन्द

बागलुङ, मंसिर २२ । ठेकेदार कम्पनीको लापरवाहीका कारण लामो समयदेखि अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा बिहीबारदेखि भने काम हुने भएको छ । मध्यपहाडी लोकमार्गको उपल्लाचौर–अछेते खण्डको ठेकदार कम्पनीले चट्टान

भारतमा किसान आन्दोलन उत्कर्षमा, मंसिर २३ गते भारत बन्द घोषणा, अन्तर्राष्ट्रिय समर्थन मिल्दै

एजेन्सी, मंसिर २० । भारतमा किसान आन्दोलन उत्कर्षमा पुगेको छ । भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा देशभरका किसानले आन्दोलन चर्काउँदै लगेका हुन् । यसैबीच किसानहरुले आगामी डिसेम्बर ८