६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


एम्नेष्टी इन्डियालाई जबर्जस्ती बन्द गराइएकामा नेपालका नागरिक संस्था र अधिकारकर्मीहरुले जनाए आपत्ति

काठमाडौं, असोज १८ । एम्नेष्टी इन्टरनेशनल इन्डियालाई जबर्जस्ती बन्द गराइएकामा नेपालका नागरिक संस्था र अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । आइतबार ५२ नागरिक संस्था तथा १३० भन्दा बढी अधिकारकर्मीले संयुक्त चासो

कांग्रेस रुपन्देहीद्वारा आन्दोलन घोषणा

रुपन्देही, असोज १७ । प्रदेश नम्बर-५ को राजधानी दाङलाई बनाउने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनको घोषणा गरेको छ । शनिबार बुटवलमा बसेको पार्टीको बैठकले सरकारको

प्रदेश अस्पतालका ६ चिकित्सकमा सङ्क्रमण, ओपिडी सेवा बन्द

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक

पाँचथरमा बजार बिहीबारदेखि बन्द

पाँचथर, भदौ १० । पाँचथरको फिदिम नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यकीय बाहेक सवै बजार पसल बन्द गराउने निर्णय गरेको छ । बिहीबार राती १२ बजेबाट अत्यावश्यकिय बाहेक बजार, पसल बन्द

बागलुङ बजार एक साता बन्द

बागलुङ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए मध्यरातिदेखि लागू हुने गरी यही भदौ

रसुवामा सार्वजनिक यातायात बन्द

काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ । आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन बढ्न थालेको र स्वास्थ्यका मापदण्डसमेत अपुग भएको गुनासा आएका कारण बेत्रावतीदेखि टिमुरेसम्म

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि धौलागिरि अस्पताल बन्द

बागलुङ । धौलागिरि अस्पताल बागलुङका थप दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका इमरजेन्सी सेवाबाहेक सबै सेवा बन्द गरीएको छ । अस्पतालका अन्य स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्ने भएपछि अस्पतालले

चुरियामाई नाका बन्द गर्ने निर्णय

हेटौँडा, साउन २१ । भारत र तराइबाट मकवानपुर प्रवेश गर्ने चुरियामाई नाका बन्द हुने भएको छ । प्रदेश नं. २ पर्साको वीरगञ्जमा कोरोना संक्रमण फैलिदै गएको र हेटौडा– १० स्थित

‘विप्लव’ समूहद्वारा सुदुरपश्चिम बन्द, जनजीवन प्रभावित

कैलाली । आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले आज(मंगलबार) सुदुरपश्चिम बन्दको घोषणा गरको छ । झुट्टा मुद्दा लगाएर नेता कार्यकर्तालाई पक्राउ गरेको बिरोधमा सेती–महाकाली

‘वैकल्पिक शिक्षण सिकाइलाई विद्यालय नखुलेसम्म निरन्तरता’

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, असार ३१ । सरकारले कोरोना महामारीका कारण बन्द रहेको विद्यालयको पठन–पाठन सञ्चालन गर्न सुरु गरेको वैकल्पिक शिक्षण सिकाइको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । तर, शिक्षा