६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बागलुङ नगरपालिकाका विद्यालय १९ गतेसम्म बन्द

नगर शिक्षा अधिकारी दण्डपाणी शर्माले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहरमा बालबालिका बढी पीडित भएको भन्दै विद्यालय बन्द गर्ने निर्णयमा पुगेको बताउनुभयो ।

पर्वतको कुश्मा नगरपालिका बिहीबारदेखि एक साता बन्द

पर्वत, बैशाख ८ । कोरोना (कोभिड–१९) को संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै पर्वतको कुश्मा नगरपालिकाका सम्पुर्ण सेवाहरु एक साताका लागि बन्द गरिएको छ । कार्यालयका प्रमुख प्रशकीय अधिकृत कुमानसिंह

स्तरोन्नतिको माग गर्दै स्थानीयद्वारा सिद्धिचरण राजमार्गकाे कटारी–घुर्मी सडकखण्ड अनिश्चितकालीन बन्द

उदयपुरका स्थानीयले कटारी नगरपालिका–११ का वडा अध्यक्ष दिपक बुढाक्षत्रीको अध्यक्षतामा एक संघर्ष समिति नै बनाएर यसअघि नै सडकखण्ड स्तरोन्नति तत्काल गर्न सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएको थियो ।

पोखरामा तत्काल विद्यालय बन्द नहुने

काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेपनि पोखरामा भने तत्काल विद्यालय बन्द नहुने भएको छ । पोखरा महानगरपालिका र निजी विद्यालयका छाता संगठनबीच विद्यालय बन्द नगर्ने सहमतिबमाेजिम

इनरुवाका सम्पूर्ण विद्यालय बन्द

सुनसरी, बैशाख ५ । सुनसरीको इनरुवामा सम्पूर्ण विद्यालय बन्द गरिएको छ । सदरमुकाम इनरुवाका विभिन्न विद्यालयका विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि इनरुवा नगरपालिकाभित्रका सबै विद्यालय बन्द गरिएको हो । यस्तै

शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरी बन्द गर्न सीसीएमसीको सिफारिस

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शहरी र कोरोनाबाट अति प्रभावित क्षेत्रका विद्यालय बैशाख महिनाभरी बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयको निर्णय

यसअघि पनि मन्त्रालयले सरोकारवालाहरूसँग छलफल गरेको थियो । उक्त छलफलमा सहभागीहरूले पनि विद्यालय बन्द गर्न नहुने धारणा राखेको थिए ।

नेपालगञ्जमा एक साता शैक्षिक संस्था बन्द

काठमाडौं, बैशाख २ । नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शुक्रबारदेखि लागू हुने गरि शैक्षिक संस्था एक हप्ता

यी १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपिल

यस्तै मन्त्रालयले सरकारी अस्पतालहरूलाई कम्तिमा ५० प्रतिशत शय्या कोभिड–१९ का लागि छुट्याउन र निःशुल्क उपचार सेवा प्रवाह गर्न पनि निर्देशन दिएको छ । सबै अस्पतालहरूलाई फिवर क्लिनिक अनिवार्य सञ्चालन गर्न

उपत्यकासहितका ठूला शहरमा विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको शिफारिस

काठमाडौं, चैत ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको बढ्दो संक्रमणको त्रासका कारण काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय कम्तिमा एक महिना बन्द गर्न शिफारिस गरेको छ । बन्द अवधिमा