२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पोल्याण्डमा विश्व युद्धको क्रममा छाडिएको बम भेटियो

एजेन्सी । पोल्याण्डको लुबलिन शहरमा दोस्रो विश्व युद्धका क्रममा छाडिएको बम फेला परेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार निर्माण क्षेत्रमा २ सय ५० किलो तौलको बम फेला परेको हो

अभिनेता अमिताभ र धर्मेन्द्रको घरलाई बमले उडाउने धम्की

एजेन्सी । भारतीय चर्चित अभिनेताद्वय अमिताभ बच्चन र धर्मेन्द्रको घरलाई बमले उडाउने धम्की प्राप्त भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारतको महाराष्ट्रको नागपुर प्रहरीलाई एक व्यक्तिले फोनबाट मुम्बईका चर्चित

नेपालगञ्जमा बम विष्फोट, २ जना घाइते

काठमाडौं । नेपालगञ्जमा बम बनाउने क्रममा विष्फोट हुँदा नेकपा विप्लव समूहका दुई जना कार्यकर्ता घाइते भएका छन् । उपमहानगरपालिकाको-१० भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बिहिबार बम विष्फोट भएको हो । क्षेत्री

रुकुममा ठूलो मात्रामा फेला पर्‍यो बम

काठमाडौं । पूर्वी रूकुमको सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको ओढारमा ठूलो संख्यामा सकेट बम फेला परेको छ । कालो ड्रमभित्र ठूलो संख्यामा बम फेला परेको हो । बोरामा बाँधेर ड्रममा राखिएको अवस्थामा

सोलुखुम्बुमा सकेट बम भेटियो, डिस्पोजल टोली बोलाइयो

फेरामा सल्लेरीबाट प्रहरी र नेपाली सेनाको टोली पुगेको छ भने बम डिस्पोजलका लागि ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

सुर्खेतमा बेवारिसे बम विस्फोट, दुई जना घाइते

घाइतेहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिरियामा श्रृंखलावद्ध बम बिस्फोट, १४ सैनिकसहित २४ जनाको मृत्यु

एजेन्सी । सिरियामा श्रृंखलावद्ध बम बिस्फोट हुँदा १४ सैनिकसहित २४ जनाको मृत्यु भएको छ । सिरियाको दमसकसमा सेनाको गाडीलाई लक्षित गरि राखिएको बम बिस्फोट हुँदा १४ सैनिक मारिएका हुन् ।

नक्कली बम राखेर आतंक फैलाउने तीनजना पक्राउ

काठमाडौं, भदौ २७ । नक्कली बम राखेर आतंक फैलाएको आरोपमा ३ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका काठमाडौं फुटुङ्गका आशिष कुँवर, अभिषेक कुँवर र रोल्पा कुतेलीका अम्मर

मातृका आँखा अस्पतालमा भेटिएको शङ्कास्पद वस्तु सेनाले पार्‍यो निष्क्रिय, बम नभएको पुष्टि

काठमाडौं, भदौं २४ । काठमाडौंको पुरानो बानेश्वरस्थित सेतो पुलमा बम भनि आशंका गरिएको वस्तु बम नभएको पुष्टि भएको छ । सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र फेला परेको शंकास्पद वस्तु

पाकिस्तानमा बम विस्फोट हुँदा ६ चिनियाँ ईन्जिनियरसहित १० जनाको मृत्यु

एजेन्सी । पाकिस्तामा बुधबार भएको बम विस्फोटमा परि ६ जना चिनियाँ नागरिक सहित १० जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुख्वा प्रान्तमा ३० जना चिनियाँ ईन्जिनियरहरु सवार बसमा