काठमाडौं । इलाममा दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट १९ लाख बराबरको छुर्पी बरामद गरिएको प्रहरीले जनाएको छ । मंगलबार
काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ललितपुरको सुनाकोठीस्थित एक गोदाममा छापा मारेर अखाद्य कच्चा पदार्थ बरामद गरेको छ । काठमाडौंको ज्याठा बस्दै आएका सिन्धुपाल्चोकका नरेश बहादुर श्रेष्ठले सञ्चालन गरेको
काठमाडौं । काठमाडौंको सितापाइलाबाट प्रहरीले ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेढ करोड रुपैयाँ बराबरको नक्कली रेडलेबल ह्विस्कीसहित चार जनालाई पक्राउ गरेको हो
वीरगञ्ज । वीरगञ्जबाट भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ५० लाख रुपैयाँ बराबरको छलीको सामानसहित ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजस्व
नवलपरासी । भारतको सीमावर्ती क्षेत्र सरावल गाउँपालिका–७ स्थित भूजहवाको एक कवाड संकलन केन्द्रबाट बहुमुल्य जडिबुटी बरामद गरिएको छ । डिभिजन वन कार्यालय परासीका निमित्त डिभिजनल वन अधिकृत डिलाराम पौडेलले सुनाखरी
काउली राखेको तरकारीको बोराबाट गाँजासहित तरकारी बोकेको अटोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
रत्ननगर १५ माधवपुरका उद्धव अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेश भेटिएको हो ।
भुसालको साथबाट एक हजारको २० गड्डी, पाँच सयको ६ गड्डी र एक सयको ३ वटा नोट बरामद गरिएको थियो ।
प्रहरीले बाराको प्रसौनी गाउँपालिका–६ का नागेन्द्र साह सोनारलाई भारतबाट अवैध रुपमा चाँदी ल्याउने क्रममा पक्राउ गरेको हो ।
सुर्तीजन्य पदार्थ बोकेको ट्रकसहित रोल्पाका ट्रक चालक खुमबहादुर पुनमगरलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।