१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माछा पालनबाट वार्षिक ४० लाख आम्दानी

काठमाडौं । सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान