१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चितवनको एउटै फार्मका १ लाख १६ हजार कुखुरामा बर्डफ्लु

बर्डफ्लु देखिएका फार्ममा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरले जनाएको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको

देशभरका ११ जिल्लामा बर्डफ्लु

काठमाडौं । माघ दोस्रो सातादेखि फैलिएको बर्डफ्लु संक्रमण देशभरका ११ जिल्लामा देखिएको छ । नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार मोरङबाट फैलिएको संक्रमण काठमाडौंसहित सुनसरी, उदयपुर, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, कास्की,

पोखरामा बर्डफ्लुको संक्रमण देखियो

काठमाडौं । पोखरामा बर्डफ्लुको संक्रमण फेला परेको छ । पोखराका दुईवटा ठाउँमा एकैपटक बर्डफ्लु देखिएको हो । वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि

चितवनमा बर्डफ्लुका कारण ५ हजार कुखुरा नष्ट

काठमाडौं । चितवनमा बर्डफ्लुको संक्रमण बढ्दै जान थालेपछि ५ हजार कुखुरा नष्ट गरिएको छ । भरतपुर महानगरपालिका–८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिले सञ्चालन गरेको फर्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएपछि सबै

काभ्रेमा वर्डफ्लु भित्रिन नदिन उच्च सर्तकर्ता

काभ्रे, फागुन ४ ।वर्डफ्लु भित्रिन नदिन काभ्रेमा उच्च सर्तकर्ता थालिएको छ । काठमाडौं उपत्यकाका केहि स्थानमा वर्डफ्लु संक्रमण देखिन थालेपछि बनेपा नगरपालिकाले कुखुरा व्यवसायी, पशु स्वास्थ्य प्राविधिक लगायत सरोकारवालासँग अन्तरक्रिया

काठमाडौंमा पनि देखापर्‍यो बर्डफ्लु

काठमाडौं, फागुन १ । केही दिनअघि चितवनमा देखा परेको बर्डफ्लु काठमाडौंमा पनि देखिएको छ । काठमाडौं गोकर्णेश्वरका कुखुरा तथा चरामा बर्डफ्लु देखिएको पशु सेवा विभागले जनाएको छ । आइतबार विज्ञप्ती

चीनमा दुर्लभ प्रकारको बर्डफ्लु संक्रमण पुष्टि

एजेन्सी । चीनको जाङ्सू प्रान्तमा पहिलो पटक एक मानवमा दुर्लभ प्रकारको बर्ड फ्लु संक्रमण देखा परेको छ । ४१ वर्षीय एक पुरुषमा बर्ड फ्लूको एउटा दुर्लभ प्रकारको संक्रमण पुष्टि भएको

बर्डफ्लु नियन्त्रणका लागि पूर्वतयारी

काठमाडौं, पुस २२ । सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालिएको बताएको छ । केहीदिन अघि छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा बर्डफ्लु देखिएको छ । छिमेकी मुलुकमा बर्डफ्लु देखिएसँगै

भारतमा बर्डफ्लु, हजारौं कुखुरा र पशुपन्छी नष्ट

काठमाडौं । कोरोना महामारीसँगै भारतमा एच ५ एन ८ बर्डफ्लु देखा परेको छ । भारतका विभिन्न राज्यहरु बर्डफ्लु फैलिएपछि हजारौं कुखुरा र पशुपन्छीहरु नष्ट गरिएका छन् । ती राज्यहरुमा धमाधम