चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावरलाई बस्ती पस्नबाट रोक्नका लागि विद्युतीय तारबार राखिएको छ । बर्दघाट-सुस्तापूर्वको मध्यविन्दु–३ मा विद्युतीय तारबार राखिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने