१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दिबासमा कांग्रेसले गठबन्धन नगर्ने

नेपाली कांग्रेसले स्थानीय तहमा आवश्यकताअनुसार अन्य राजनीतिक दलसँग गठबन्धन गर्न सकिने भन्ने निर्देशनमाथि छलफल गर्दा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको नेपाली कांग्रेस नगर सभापति युवराज पोखरेलले जानकारी दिनुभयो

महोत्तरी प्रदर्शनमा मृत्यु भएको विषयमा छानबिन समिति गठन

काठमाडौं, मंसिर ११ । गृह मन्त्रालयले महोत्तरीमा बालिकाको हत्यापछि गएको मंगलबार प्रदर्शनका क्रममा भएको मृत्युको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय बुद्धिराज

बर्दिबास घटनामा सुरक्षाकर्मीद्वारा अत्यधिक बल प्रयोगः एम्नेष्टी इन्टरनेशनल नेपाल

काठमाडौं, मंसिर ११ । महोत्तरीको बर्दिबासमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको एम्नेष्टी इन्टरनेशनल नेपालले जनाएको छ । मंगलबार सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु र

प्रहरीको गोली लागि बर्दिबासमा दुई जना गम्भीर घाइते, बालिका हत्याको विरोधमा प्रदर्शन

बर्दिवास, मंसिर ९ । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर

एउटै वडामा १६ जनालाई सर्पले टोकेपछि स्थानीयबासी त्रसित

जलेश्वर, साउन ३१ । महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयबासी त्रसित भएका छन् । महोत्तरीको भङ्गहा नगरपालिका–५, राजपुरमा १६ जनालाई सर्पले टोकेपछि स्थानीबासी त्रसित भएका हुन् ।