बर्दिया । बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । माओवादी केन्द्रका हिमालय त्रिपाठी ९ हजार ३६७ मत सहित अध्यक्ष पदमा विजयी हुनु भएको