२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


बर्दियामा एकीकृत कृषि प्रणाली सुरु, पहिलो चरणमा केरा खेती र बङ्गुर पालन

न्यून आय भएका परिवारलाई लक्षित गर्दै कार्यक्रम ल्याइएको कार्यक्रम संयोजक कृष्ण तामाङ्गले बताउनुभयो । कार्यक्रममार्फत पहिलो चरणमा २ पालिकाका ३९ किसान लाभान्वित हुनेछन् ।

३० पुरिया ब्राउन सुगरसहित बर्दियाबाट एक जना पक्राउ

बा ८५ प ९८२८ नम्बरको मोटरसाइकलमा सवार यादवको साथबाट साढे २७ ग्राम लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

बर्दियामा चितुवाको अक्रमणबाट एकको मृत्यु

बर्दिया । चितुवाको आक्रमणबाट बर्दियामा एक बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० भगतपुरकी ३ वर्षिया बालिका कमला जैसीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी

बर्दियामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले लु ६ प १८२२ नम्बरको मोटरसाइकललाई सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिका– १ गाभरमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बर्दियामा थपियो भदौ १० गतेसम्मका लागि निषेधाज्ञा

बर्दिया, साउन २५ । बर्दियामा साउन २५ गतेसम्म जारी निषेधाज्ञा भदौ १० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १० गते सम्मका लागि निषेधाज्ञा

पार्टीविहीन महन्थ ठाकुर समूहले नवलपरासी र बर्दियामा कार्यकर्ता भेला गर्दै

काठमाडौं । पार्टीवीहिन महन्थ ठाकुरले दुई वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। आज बर्दिया र नवलपरासीमा ठाकुर पक्षले अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको हो । नवलपरासीमा

बर्दिया धान उत्पादनमा आत्मनिर्भर

काठमाडौ । बर्दिया जिल्ला अन्य बालीसँगै धान खेतीमा आत्मनिर्भर भएको छ । जिल्लामा उत्पादित खाद्यान्न निर्यात पनि हुँदै आएको हो । जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ५० हजार २ सय ५०

बर्दियामा रोकिएन हात्ती आतंक, घरबाट निस्कनसमेत मुस्किल

। हात्तीले दुख दिन थालेपछि स्थानीय समसाँझै घरको ढोका लगाएर बस्न बाध्य छन् । आफूहरूलाई हात्तीले एकदमै दुःख दिने गरेको र दिनकै क्षति पुर्‍याउने गरेको गेरुवा सरखौलकी हिरादेवी थारुको दखेसो

ओखरियालाई पर्यटकीय विकास गर्न युवा सक्रिय

केशव कोइरालाबर्दिया, साउन ३ । बर्दियाको गेरुवा गाँउपालिका– १ मा रहेको पर्यटकीय क्षेत्र ओखरिया इन्टेकमा हरियाली बढाउन यहाँको युवाहरुको सकृयता बढेको छ । सकृय युवा समाजका युवाहरुले ओखरिया इन्टेकमा केही

बर्दियामा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया, साउन ३ । जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शिवपुरफाँट सामुदायिक वनमा भैंसी चराउन गएका ठाकुरबाबा नगरपालिका वडा नं. ६ का गोरे थापाको शव ओरही खोलाको