बर्दिया । बर्दियामा असार ३१ गतेसम्म जारी निषेधाज्ञा साउन १० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले साउन १० गतेसम्मका लागि निषेधाज्ञा बढाएको हो ।
ग्याबिन भासिएपछि तटबन्ध भत्केर पानी बस्तीमा पस्ने खतरा बढेको छ । ग्याबिन भासिएको बारे हुलाकी राजमार्ग निर्देशनालय र विभागमा जानकारी गराइसकेको आयोजना कार्यालय नेपालगञ्जका प्रमुख गागल बहादुर भण्डारीले जानकारी दिनुभयो
केशव कोइरालाबर्दिया । गेरुवा गाउँपालिका–१ स्थित ओखरिया इन्टेक पर्यटक हवका रुपमा विकास हुँदै गएको छ । कुनैबेला पिकनिक मनाउनेहरुका लागि मात्र सीमित ओखरिया इन्टेकमा आजभोलि आन्तरिक र बाह्य पर्यटकको भीड
प्रशासनबाट जारी सूचनाको अवज्ञा गरे संक्रामक रोग ऐन २०२८, स्थानीय प्रशासन ऐन २०२८ र कोभिड–१९ अध्यादेश २०७८ बमोजिम कारबाही गरिने जिल्ला प्रसाशन कार्यलय बर्दियाले जनाएको छ ।
बर्दिया । बर्दियामा जंगली हात्तीको झुन्डले आज बिहान एक जनाको घर भत्काएको छ । गेरूवा गाउँपालिका २ राजिपुरका ७६ बर्षिय जगरनाथ योगीको घर भत्काएको वडघर कालीबहादुर चौधरीले जानकारी दिनुभयो ।
बर्दिया, असार २१ । बर्दियामा निषेधाज्ञा असार ३१ गतेसम्मका लागि थप गरिएको छ । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ बजेदेखि दिउँसो ६ बजेसम्म सन्चालन गर्न
बर्दिया, असार २१ । बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ भगरैयाका चित्रबहादुर खत्रीको मृत्यु भएको हो । घर नजिकै रहेको सम्झना सामुदायिक वनमा काम गर्न
बर्दिया । बर्दियामा जारी निषेधाज्ञा एक साता थपिएको छ । असार १४ गते सम्म जारी निषेधाज्ञा असार २१ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन
बर्दिया, असार ११ । बर्दियाको गेरुवा गाँउपालिकाका विभिन्न बस्तीमा पसेर घरपालुवा जनावर खान पल्केको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएकाे छ । गेरुवा– ४ शान्तिपुर ढुकुनियाको पाताल चुली सामुदायिक
बर्दिया, असार ११ । नेपाली कांग्रेस बर्दिया पार्टी कार्यालयमा दुई महिनाअघि लगाइएको ताला शुक्रबार खोलिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय दीपक गिरी, सुरेन्द्र पाण्डे र नेपाली काँग्रेस बर्दियाका सभापति