२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बर्षाका कारण बर्दियामा काटेर सुकाएको धानबाली क्षति

बर्दिया । बर्दियाको राजापुर, गुलरिया, मधुवन लगायतका क्षेत्रमा काटेर खेतमै सुकाएको धान बर्षाले डुवानमा परेको छ । बर्षाका कारण क्षति भएको धानबालीको लगत लिन थालेको एकीकृत कृषि तथा पशुपक्षी कार्यालयले

बर्दियामा बाढी प्रभावित घरपरिवारलाई राहत वितरण सुरु

बर्दिया । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले कर्णाली नदीबाट प्रभावित बाढीपीडित परिवारलाई राहत वितरण सुरु गरेको छ । कर्णाली नदीको तटीय क्षेत्रका बाढीपीडित घरपरिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले

बर्दियामा ८ सय घर डुबानमाः सरकारले उद्धार नगरेको भन्दै स्थानीय आक्रोशित

काठमाडाैं । अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर डुबानमा परेका छन् । सोमबार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरू डुबानमा परेका हुन् ।

बर्दियामा दुई सय घर डुबानमा

काठमाडौं । तीन दिनदेखि लगातार परिरहेको बर्षाका कारण बर्दियामा २ सय बढी घरहरु डुबानमा परेका छन् । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती

बाढीले बर्दियाकाे जब्दिघाट पुल बगायो

बर्दिया । मंगलबार रातिदेखिको अविरल वर्षाका कारण बाढीले बबई नदीको जब्दिघाटको पुल बगाएको छ । बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल ८ वर्ष अघि निर्माण भएको थियो । २०७१

बर्दियामा समाजवादीले २ तहकै उम्मेदवारकाे नाम सिफारिस गर्‍यो

बर्दिया । नेकपा एकीकृत समाजवादी पार्टी (एस) बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारकाे नाम सिफारिस गरेको छ । बर्दिया क्षेत्र नं. १

बर्दियामा खोलामा नुहाउने क्रममा डुबेर २ जना बालकको मृत्यु

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकास्थित मान खोलामा नुहाउने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बढैयाताल गाउँपालिका वडा नम्बर ४ का १२ वर्षीय आयुष तिरुवा र

बर्दिया कांग्रेसले जनताका पक्षमा काम गर्न नदिएको भन्दै रावलले छोडे कांग्रेस

काठमाण्डौं । नेपाली कांग्रेस बर्दियाका युवा नेता विनय रावलले पार्टीको साधारण सदस्य पनि नरहने गरि राजीनामा दिनुभएको छ ।रावलले बिहिबार बिज्ञप्ति जारी गर्दै कांग्रेस नेतृत्व बिचलनमा गएको, नीति नियम अनुसार

राजापुर नगरपालिकाका कर्मचारी आन्दोलित

बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा कार्यरत स्थाइ तथा करारका कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफू खुशी सरुवा गरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले कार्यालयको गेटमा धर्ना दिनुका

बर्दियामा नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव फेला

बर्दिया । बर्दियामा नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । गत शुक्रबारदेखि बेपत्ता भएका राजापुर नगरपालिका-४ का २२ वर्षीय बुसाखि खानको शव भारतको बहराइच जिल्ला स्थित