काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको लिभरपुलले बर्न्लेलाई १–० ले हराएको छ । बर्न्लेको मैदानमा गएराति भएको खेलमा लिभरपुललाई विजयी गराउन ब्राजिलियन खेलाडी फाबिनोले ४०औं मिनेटमा निर्णायक गोल