२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न पुगे देउवा र सभामुख घिमिरे अस्पतालमा

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी र उहाँकी आमाको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुग्नु भएको छ । बिहीबार बिहान अस्पताल पुग्नु