२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पत्रकार बानियाँको शव फेला, हामीले बचाउन खोजेपनि सकेनौं : प्रत्यक्षदर्शी (भिडियो)

काठमाडौं, साउन २८ । तीन दिनदेखि बेपत्ता भएका पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेलापरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले बुधबार बिहान खोजी गर्नेक्रममा बल्खुनजिकै खोलामा फेलापरेको जुत्ताको उनकी छोरीले

सोमबारदेखि हराइरहेका पत्रकार बानियाँको शव मकवानपुरमा भेटियो

काठमाडौं, साउन २८ । सोमबार (तीन दिन) देखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । कान्तिपुर दैनिकका सहायक सम्पादक पत्रकार बानियाँ मकवानपुरको भिमफेदी गाउँपालिका सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको