६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने विरुद्ध बलात्कारको जाहेरी परेको छ । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी गौशाला प्रहरी बृत्तमा परेको हो । सन्दीपले बलात्कार गरेको तथ्य