काठमाडौं । राष्ट्रपति कार्यालय अगाडी आत्मदाह प्रयास गरेकी निहारिका राजपुतको माग सुनुवाई गर्दै प्रहरीले बलात्कार आरोपी शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख वसन्त रजौरेका अनुसार