१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भागरथीको परिवारलाई गाउँपालिकाद्वारा ५ लाख राहत

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई गाउँपालिकाले पाँच लाख रुपैयाँ राहतस्वरूप प्रदान गर्ने भएको छ । पीडित परिवारलाई पाँच लाख राहत

भागरथी हत्या प्रकरणः दिनेशमाथि अनुसन्धानका लागि अझै ५ दिन म्याद थप

बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा सार्वजनिक गरिएका दिनेश भट्टमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत

कक्षा २ की विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । डडेल्धुरामा विद्यार्थी बलात्कार आरोपमा शिक्षक पक्राउ परेका छन् । १० वर्षीय बालिकालाई माथि जबरजस्ती बलात्कार गरेको आरोपमा ४७ वर्षीय शिक्षक पक्राउ परेका हुन् । गन्यापधुरा गाउँपालिका ४ को

मृत भेटिएको १७ दिनपछि महाकाली नदी किनारमा भागरथीको अन्त्येष्टि

विनोद विष्टबैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको अन्त्येष्टि गरिएको छ । मृत भेटिएको १७ औं दिन शुक्रबार शव बुझेका आफन्तले दशरथचन्द नगरपालिका–६ सेरास्थित

भागरथीको शव बुझेर आजै दाहसंस्कार गरिने

काठमाडौं । बैतडीकी किशोरी भागरथीको शव बुझेर परिवारले आजै दाहसंस्कार गर्ने भएका छन् । बिहीबार आरोपी दिनेश भट्टले बलात्कार आफैले गरेको स्वीकार गरेपछि परिवारले शव बुझेर दाहसंस्कार गर्न लागेका हुन्

भागरथीको हत्याका आरोपी सार्वजनिक

काठमाडौं । प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपी सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भट्टका बलात्कार तथा हत्या आरोपीबारे विस्तृत जानकारी दिएको हो ।

भागरथी र सम्झनाको परिवारलाई सुदूरपश्चिम सरकारले पाँच–पाँच लाख रुपैयाँ दिने

कैलाली । बैतडीमा बलात्कारपछि हत्या भएकी किशोरी भागरथी भट्ट र बझाङकी सम्झना काकीको परिवारलाई सुदूरपश्चिम सरकारले पाँच–पाँच लाख रुपैयाँ दिने भएको छ । बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पीडित

“भागरथीको बलात्कार तथा हत्याका अभियुक्त आज सार्वजनिक गरिने”

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेकालाई प्रहरीले बुधबार सार्वजनिक गर्दैछ । पक्राउ पर्ने व्यक्ति भागरथी पढ्ने सनातन माविमै अध्ययनरत विद्यार्थी दिनेश भट्ट हुन् ।

भागरथी र निर्मलाको बलात्कारी पत्ता लगाइ कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र

काठमाडौं । नेपाल बार एशोसिएशनको महिला समितिले बैतडीकी भागरथी भट्ट र कञ्चनुपरकी निर्मला पन्त लगायत देशभर भएका बलात्कार र हत्याका दोषीहरुलाई कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिन माग गरेका छन्

७६ बर्षिया वृद्धालाई बलात्कार गर्ने दलबहादुर पक्राउ

काठमाडौ । जिल्ला प्रहरी कार्यालय बाराले जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको कोहल्बी नगरपालिका ८ बस्ने बर्ष ३९ का दलबहादुर लामा रहेका