१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलात्कारीविरुद्ध मृत्युदन्ड कानुनको माग

काठमाडौं, असोज १२ । संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदन्ड दिने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । विभिन्न राजनीतिक दलबाट नेतृत्व

छोरी बलात्कार गर्ने बाबु पक्राउ

धादिङ, असोज १२ । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । १४ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले

माइतीघरमा लाग्यो, बलात्कारीलाई फाँसीको माग गर्दै नारा

काठमाडौं, असोज १० । एकपछि अर्को गर्दै निर्दोष बालिका, किशोरी र महिला लगातार बलात्कृत हुने तर अपराधीलाई दण्ड र पीडितलाई न्याय नपाएपछि त्यसको विरोधमा फाँसीको माग हुन थालेको छ ।

बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

बझाङ । बझाङमा एक बालिकाको बलात्कारपछि हत्या भएको छ । मष्टा गाँउपालिका वडा नम्बर २ की १२ बर्षिया सम्झना कामीको हिजो बलात्कारपछि हत्या भएको उनका हजुरबुवा गोर्ख कामीले जानकारी गराएका

बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

भोजपुर, असोज ७ । आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया

भारतीय अभिनेत्री पायल घोषको मोदीसँग गुहार, फिल्म निर्माता कश्यप अनुरागले बलात्कार गरेको आरोप

काठमाडौं, असोज ४ । भारतीय अभिनेत्री पायल घोषले चलचित्र निर्माता कश्यप अनुरागले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी छिन् । पायल घोषले आफूमाथि अनुरागले गरेको अत्याचारमाथि छानबिन गर्न भारतीय प्रधानमन्त्री

सप्तरीमा बलात्कार आरोपमा दुईजना पक्राउ

सप्तरी, असोज २ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७, ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने दुईजना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल-भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी–७

बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ : पाकिस्तानी प्रधानमन्त्री

इस्लामावाद, भदौ ३० । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताउनुभएको छ । उहाँले ‘अल जाजिरा’सँगको अन्तर्वार्ताकाक्रममा सो धारणा राख्नुभएको जनाइएको छ । उहाँले त्यस्ता व्यक्तिलाई सार्वजनिक

बैतडीमा किशोरी बलात्कार आरोपमा थप दुईजना पक्राउ

बैतडी, भदौ २५ । किशोरी बलात्कार आरोपमा बैतडी प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा सिगास गाउँपालिकाका दानबहादुर बोहरा र धनबहादुर बोहरालाई पक्राउ गरेको हो

झारफुक गर्ने र सन्तान नहुनेको हुन सक्ने भन्दै बलात्कार गर्ने ओली पक्राउ

डोटी । युवती बलात्कारका आरोपमा जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक आज पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात्कारका