१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

पाँचथर, भदौ २४ । आफैंले पढाउने विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा पाँचथर सदरमुकाम फिदिमबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिममास्थित नीलकण्ठ बोर्डिङ स्कुलका प्रधानाध्यापक कुलराज सुब्बा रहेका

बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी नियन्त्रणमा

महेन्द्रनगर, भदौ २४ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

बैतडी, भदौ २३ । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार

बलात्कार आरोपमा भूपू भारतीय सैनिक पक्राउ

पोखरा, भदौ १५ । बालिकामाथि जबर्जस्ती करणीको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१०, मिलनटोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय रेशबहादुर गुरुङ छन् ।

बलात्कारको आरोपमा पुजारी पक्राउ

राँझा, भदौ १३ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५, कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर (पुजारी) बलात्कारको आरोपमा पक्राउ परेका छन् । हजरत कम्मरशाह बाबा दर्गाह सरिफ

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका एसएसपी अधिकारी पुर्पक्षको लागि थुनामा

पोखरा, साउन २७ । बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन, पोखराका प्रमुख एवं एसएसपी राजेन्द्रकुमार अधिकारीलाई मुद्दा पुर्पक्षको लागि मंगलबार थुनामा पठाइएको छ

बलात्कारको आरोपमा वडासचिव समातिए

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २१ । कैलालीको भजनी नगरपालिका वडा नम्बर–४ का सचिव सुमनकुमार चौधरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । एक महिलाको उजुरीपछि ती वडासचिवलाई प्रहरीले बुधबार भजनी

बलात्कारको आरोपमा वडाध्यक्ष ठाकुरकान्त पक्राउ

गोरखा । बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर

निर्मला हत्या प्रकरणमा तत्कालीन एसपी विष्टसहित आठैजना प्रहरीले पाए अदालतबाट सफाइ

दुर्गा उपाध्याय (इमेज) कञ्चनपुर, साउन १५ । निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठैजना प्रहरीले सफाइ पाएका छन् । विष्टसहित डीएसपी

निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा: परिवार भन्छन-‘न्याय पाउन आश मर्‍यो’(भिडियो)

दुर्गा उपाध्याय/ईमेज कन्चनपुर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा भएको छ । २०७५ साउन १० गते साथीको घर जान भनि आफ्नो घरबाट निस्किएकी