१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विधेयक बलात्कारजस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्न पर्याप्त छैन् : डिला संग्रौला

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकारले संसदमा पेश गरेको ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ प्रति असन्तुष्टि जनाउनु भएको छ । सांसद संग्रौलाले

बलात्कार मुद्दामा हद म्याद २ वर्ष बढाउने सहमति

काठमाडौं । संसदको कानून, न्याय तथा मानव अधिकार समितिले बलात्कार मुद्दामा हद म्याद २ वर्ष बढाउने सहमति गरेको छ । शुक्रबार समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको

‘यौन हिंसा पीडितको मनोविज्ञान बुझ्नुपर्छ’

काठमाडौं । चिकित्सकहरुले सबै बलात्कार पीडितहरुको मनोविज्ञान एकै किसिमको नहुने भन्दै उनीहरुको पीडालाई सोही अनुरुप बुझ्नुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा

बझाङमा बलात्कारको आरोपमा शिक्षक पक्राउ

गुर्धामीले राति १ बजेतिर युवती सुतेको कोठामा प्रवेश गरेर बलात्कार गरेको र युवतीले यो कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता जनक ढुंगानाले बताउनुभयो

भारतीय बजार गएका दाङका २ युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं । दाङस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार बिहान करिब ११ बजे भारतको मनिपुर बजार गएका राजपुर गाउँपालिकाका दुई जना युवती भारतीय युवकहरूबाट

बालिका बलात्कारको आरोपमा १८ वर्षीय किशोर पक्राउ

किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय अमलेखगन्जलाई उद्धृत गर्दै केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

बलात्कारको कानून अत्यन्त कडा बनाउनुपर्नेमा सांसदहरूको जोड

बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरूले बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको र पीडितले न्याय नपाउने गरेको उल्लेख गर्दै कडाभन्दा कडा कानूनी व्यवस्था हुनुपर्ने बताएका हुन्

बलात्कार आरोपी मनोज पाण्डे जेल चलान

पाण्डेविरुद्ध मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको मागदाबी गरिएको हो । जिल्ला अदालतले पाण्डेलाई मानव बेचबिखनको मुद्दामा पुर्पक्षका लागि

बलात्कारको मुद्दा कमजोर बनाउन वकिललाई सरुवा गरेकोमा छानविन गर्न सांसद पोखरेलको माग

काठमाडौं । नेकपा(एमाले)का सांसद कृष्णभक्त पोखरेलले ललितपुर इमाडोलका सुशिल चटौतले आफ्नो घरमा राखिएकी १३ वर्षिया बालिकालाई बलात्कार गरेको प्रकरणको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ताको कार्यालयबाट सरकारी वकिललाई दबाब आएको बताउनुभयो ।

बलात्कार सम्बन्धी कानून बनेपनि प्रभावकारी कार्यान्वयन हुन सकेन : सपना प्रधान मल्ल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले नेपालमा बलात्कारसम्बन्धी कानून बनेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । महिला आयोगले बुधबार काठमाडौंमा गरेको अन्तक्रियामा न्यायाधीश मल्लले कानून निर्माण भएसँगै