१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलात्कारको दोषीलाई कारबाही हुन्छ : गृह मन्त्रालय

विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित महिला हिंसा सम्बन्धी सामग्री सम्बन्धमा शुक्रबार प्रतिनिधिसभा बैठकमा सासंदहरूले उठाएको विषयमा सभामुखले गर्नुभएको रूलिङ, नागरिक समाजबाट कारबाहीका लागि प्रदर्शन र दबावको सम्बन्धमा गृह

बलात्कारविरुद्ध प्रधानमन्त्री निवासअघि प्रदर्शन, हदम्याद हटाउन र फास्ट्र्याक अदालत स्थापनाको माग

मुलुकी ऐनमा बलात्कारविरुद्ध एक वर्षभित्र उजुरी गर्नुपर्ने हदम्याद तोकिएकाले सोही व्यवस्थालाई देखाउँदै पीडित युवतीको निवेदन नै नलिएपछि प्रधानमन्त्रीकै ध्यानाकर्षण गराउन प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका हुन् ।

भाइरल युवतीको बलात्कार घटना संसदमा, सभामुखद्वारा छानविन गर्न निर्देशन

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्ष अगाडी बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गर्नुभयो ।

दक्षिण भारतीय अभिनेता विजय बाबुविरुद्ध अर्को मुद्दा दर्ता

एजेन्सी ।दक्षिण भारतीय अभिनेता तथा निर्माता विजयबाबु विरुद्ध बलात्कारको अर्काे मुद्दा दर्ता भएको छ । उनी विरुद्ध यस अघि पनि यस्तै प्रकारको मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध फिल्ममा अभिनय

दक्षिण भारतीय अभिनेता विजय बाबुविरुद्ध बलात्कारको मुद्दा दर्ता

उनीविरुद्ध फिल्ममा अभिनय गराउने आश्वासन देखाएर बलात्कार गरेकाे भन्दै एक युवतीले २२ अप्रिलमा केरेला प्रहरीमा जाहेरी दिएकी हुन् ।

चार वर्षीया बालिका बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षीय सन्देश छिनाललाई

ट्युसन पढ्न हिँडेकी किशाेरी हत्याको आरोपमा दुईजना पक्राउ

कोशी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत छात्रा १६ वर्षीया कविता सुनुवारको स्थानीय यसोदाखोलामा घरबाट विद्यालयमा हुने अतिरिक्त कक्षा पढ्न आउँदै गर्दा जबरजस्ती करणीपछि हत्या गरिएको आशंका गरिएको

थुनछेक बहसका लागि पल शाह नवलपुरमा

जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् ।

पल शाह प्रकरण : थुनछेक बहस सकियाे, आदेश आजै आउने

थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले जानकारी दिनुभयो ।

पल प्रकरण : पीडितको पक्षबाट नौ जनाले गरे बहस, प्रतिवादीबाट ११ जनाले गर्ने

घटनामा मतियारको रूपमा पेश भएका पलका म्यानेजर कृष्णप्रसाद जोशीको बयान बुधबार सकिएसँगै थुनछेक बहस सुरु भएको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णु तिम्लिसिनाले जानकारी दिनुभयो ।