६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बलेफी हाइड्रोपावरद्वारा आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन

काठमाडौं । सिन्धुपाल्चोकमा रहेको बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि