२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आर्क्स ग्रुपद्वारा भेन्चर ट्राभल्सलाई हाइगर बस हस्तान्तरण

काठमाडौं । आर्क्स ग्रुप प्रालिले भेन्चर ट्राभल्स प्रा। लि। लाई हाइगर बसको नयाँ मोडल KLQ6812KR हस्तान्तरण गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच ग्रुपले हाइगर बस हस्तान्तरण गरेको हो ।

बैंककमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

एजेन्सी । थाइल्याण्डको राजधानी बैंककमा स्कुलका यात्रु बोकेको बसमा आगलागी हुँदा करिव २५ जनाको मृत्यु भएको छ । उत्तरी उथाइ थानी प्रान्तको एक विद्यालयका ६ जना शिक्षक र ३८ विद्यार्थीसहित

शुक्रबार र शनिबार रात्री बस नचलाउन आग्रह

काठमाडौं । सरकारले शुक्रबार र शनिबार पहाडी र हिमाली जिल्लामा रात्री बस नचलाउन आग्रह गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमान्ड पोस्टको बैठकले आजदेखि आइतवारसम्म ५६ वटा

झापाबाट काठमाडौं आउँदै गरेको बस चितवनको दासढुंगामा दुर्घटना

काठमाडौं । झापाको कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको रात्री बस शुक्रबार बिहान चितवनको दासढुंगामा दुर्घटना भएको छ । ४० जना यात्रु बोकेको बस दासढुंगास्थित मदन भण्डारी पार्कनजिकै दुर्घटना भएको हो ।

भारतको महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रमा मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस दुर्घटनापछि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ३३ यात्रु बोकेर नागपुरबाट समृद्धि राजमार्ग हुँदै

स्याङ्जाको गलेममा पहिलो पटक बस पुग्यो

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका-४ को सर्केटारी-आरुखर्क-गलेम-पञ्चासे ग्रामीण सडकमा पहिलो पटक बस पुगेको छ । आरुखर्क-गलेमको २ हजार ६ सय मिटरको कडा चट्टान र ठूलो भीरखण्डको ट्रयाक खुलेपछि गलेम गाउँमा

बुटवलबाट बाग्लुङ जाँदै गरेको बस पाल्पामा दुर्घटना, एक महिलाको मृत्यु

काठमाडौं । बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको यात्रुबाहक बस आइतबार बिहान पाल्पामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । लु १ ख ५९५६ बस पाल्पाको जोरधारामा भएको दुर्घटनामा १८ जनालाई

म्याग्दीको मलम्पारमा पहिलो पटक बस पुग्यो

म्याग्दी । म्याग्दीको विकट क्षेत्रमा पर्ने मलम्पारमा पहिलोपटक यात्रुसहित बस पुगेपछि स्थानीय खुशी भएका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मा पर्ने मलम्पारमा आइतबार पहिलो पटक बस पुग्दा स्थानीयले बस र

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा आइतबार बिहान बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको सिन्धुली प्रहरीले जनाएको हो । दुर्घटनामा

सुन्दरपुरमा पहिलोपटक पुग्यो बस !

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको केन्द्र सुन्दरपुरमा पहिलोपटक बस पुगेको छ । सुनकोसी नदीमाथि नवलपुरघाटमा पक्की पुल बनेपछि पलापु हुँदै सुन्दरपुरमा शुक्रबार २ वटा बस पुगेका हुन् । काठमाडौँबाट शुक्रबार