२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


अमेरिकामा फुटबल टोली चढेको बसमा गोली प्रहार हुँदा ३ जनाकाे मृत्यु, २ घाइते

काठमाडौं । अमेरिकाको भर्जिनिया विश्वविद्यलायको विद्यार्थी सवार बसमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ । युनिभर्सिटी अफ भर्जिनियाका विद्यार्थीले भरिएको गाडी स्थलगत भ्रमणबाट फर्किएपछि बस पार्किङमा रोक्दै गर्दा