२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


चितवनमा बस र ट्रक आपसमा ठोक्किदाँ ३० जना घाइते

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलो पुलमा बस र ट्रक आपसमा ठोक्किएर ३० जना घाइते भएका छन् । मंगलबार बिहान भरतपुर महानगरपालिका–२९ को चौधकिलोमा बस र ट्रक आपसमा ठोक्किएर सो दुर्घटना