कपिलवस्तु । कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका–४ बन कट्टीमा भएको सवारी दुर्घटनाबाट भारतको उतारखण्डका ४० वर्षीय दिनेश रतोडिको उपचारका क्रममा मृत्यु भएको