काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ । बिहीबार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि आज (शुक्रबार) सरकारी वकिल र जाहेरीवालातर्फको वकिलले जवाफी बहस गरेका हुन् ।