काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने भएको छ । पार्टीभित्र निर्वाचनमा भाग लिने/नलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार
त्यसअघि एमाले सांसद योगेश भट्टराईलाई सभामुख सापकोटाले आफ्नो धारणा राख्न दिनुभएको थियो । समिति गठन भइसकेको अवस्थामा अर्थमन्त्रीका बेतुकका कुरा सुन्न आवश्यक नरहेको उहाँको भनाइ छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेनल गर्दै उनीहरूले क्यानले एउटै मात्र टी–२० लिग आयोजना गर्ने निर्णयले यसअघि फ्रेन्चाइज क्रिकेटमा लगानी गरिरहेका कर्पोरेट क्षेत्रको लगाी डुब्ने भन्दै प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएको हो
नेकपा (एस) भने देउवा नेतृत्वको सत्तारुढ गठबन्धनमा सहभागी छ । एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।.
चितवन । चितवनको भरतपुर महानगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भरतपुरमा गर्न लागेको सिटी हल र पुल्चोक–गोन्द्राङ सडक निर्माणको शिलान्यास कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ । महानगरले शुक्रबार चितवनमा
कैलाली, असार २१ । आफुहरुको असहमतिमै प्रदेशसभा बैठक सञ्चालन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका प्रतिपक्षीहरुले बैठक बहिस्कार गरेका छन् । आफूहरुको असहमतिमै सरकारले बैठक अघि बढाएर गरेर दुई तिहाइको दम्भ देखाएको